जलजलाको लेखफाँटमा एकैरात सात घरमा चोरी

विकल्प न्यूज/बेनी भदौं ३१ गते ।   उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेकफाँटको लोप्रे गाउँमा एकै रात सात घरमा श्रृङ्गखलाबद्ध चोरी भएको छ । अधिकाँश घरमा कोही नभएको अबस्थामा बिहीबार राती घर फोडेर झण्डै दुई लाख नगद र ६ तोला सुन चोरी भएको हो स्थानियबासीले दिएको जानकारी अनुसार जलजला ५ लोप्रेका तिर्थबहादुर पुनको घरबाट … Continue reading जलजलाको लेखफाँटमा एकैरात सात घरमा चोरी